Pura Samachar

सेयर बजारमा उच्च अंकमा गिरावट

प्रकाशित: August 25, 2024
पूरा समाचार

सेयर बजारमा उच्च अंकमा गिरावट

काठमाडौं– आइतबार सेयर बजारमा उच्च अंकमा गिरावट आएको छ। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ७९.८८ अंक घटेको हो।

सो गिरावटपछि नेप्से २८९४ अंकमा झरेको छ। कुल १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

६० कम्पनीको मूल्य बढ्दा १८४ को घटेको छ। यस दिन माइक्रोफाइनान्स बाहेकका सबै समूहगत सूचक घटेका छन्।

प्रतिक्रिया