Pura Samachar

मुख्यमन्त्रीले गरे म्युनिसिपल अफेयर विभागको बैठक

प्रकाशित: August 29, 2024
पूरा समाचार

मुख्यमन्त्रीले गरे म्युनिसिपल अफेयर विभागको बैठक

डा हरिमोहन पोखरेल

कोहिमा /मणिपूर राज्यका मुख्यमन्त्री एन विरेन सिंहले हिजो राज्यको म्युनिसिपल अफेयर विभागको बैठक गरेको समाचार छ ।
प्राप्त समाचार अनुसार बैठकमा विभागका विभिन्न कार्य प्रणाली सहित अनुदानको सही प्रयोग एवं विभागलाई नया आयाम दिने कुरामा निकै राम्रो छलफल भएको खबर छ ।
बैठक पछी मुख्यमन्त्रीले भने कि सरकारले राज्यको म्युनिसिपल अफेयर विभागले इम्फाल तथा अन्यत्र एरियामा पनि सक्दो सकारात्मक रूपमा काॠ गर्नेछ ।
उनले अगाडी थपे कि आगामी दिनमा विभागको भुमिका भने निकै बढने गरेको र त्यसको लागी कटिबद्द रहनुपर्ने कुरा पनि गरे।
उनले अगाडी थपे कि राज्यमा शान्ति र सुरक्षा कायम गर्नकै लागि सबै विभागले सक्दो सहयोग गर्ने कुरा पनि थपे ।
स्मरण रहोस सरकारले विभागको बैठक गरेकोमा केही नया पहल अवश्य पनि गर्‍यो भनेर भन्न सकिन्छ ।

प्रतिक्रिया