
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले वेस्टह्यामलाई हराएको छ ।
गएराति भएको खेलमा सिटीले वेस्टह्यामलाई ३–१ गोलले हरायो । यो खेलमा सिटीका एर्लिङ्ग हालान्डले ह्याट्रिक गरे ।
जितसँगै शीर्षस्थानमा रहेको सिटीको ३ खेलमा ९ अङक भएको छ ।
प्रतिक्रिया