Pura Samachar

आज मन्त्रिपरिषद्को बैठक बस्दै

प्रकाशित: September 9, 2024
पूरा समाचार

आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सोमबार साँझ ६ बजेको लागि बोलाइएको छ ।

मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा साँझ ६ बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकका लागि बोलाएका हुन् ।बैठकले केही सरुवा बढुवासहित विभिन्न विषयमा निर्णय लिने प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ।

यसअघि बसेको बैठकले प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृति सहितका दुई दर्जन हाराहारीमा निर्णय गरेको थियो ।

प्रतिक्रिया