काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ । मंगलबार छापावाला सुनको भाउ तोलामा २०० रुपैयाँ बढेको छ।
सोमबार १ लाख ५२ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज भने बढेर १ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया