काठमाडौं । सोमबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले घटेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर १ लाख ६० हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला १९ सय ४५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १९ सय ४० रूपैयाँ कायम भएको छ ।
प्रतिक्रिया