Pura Samachar

मुख्यमन्त्रीले दिए हिजम इरावतलाई श्रधान्जली

प्रकाशित: October 1, 2024
पूरा समाचार

मुख्यमन्त्रीले दिए हिजम इरावतलाई श्रधान्जली

 

कोहिमा /मणिपूर राज्यका मुख्यमन्त्री एन विरेनले हिजो जननेता हिजम इरावतलाई उनको पुन्यतिथिमा श्रधा सुमन अर्पित गरे समाचार छ ।
प्राप्त समाचार अनुसार हिजो उनले इम्फाल स्थित हैचम याइचममा स्थित उनको समाधीमा पुष्प अर्पित गरेका छन ।
समारोहमा बोल्दै उनले भने कि जननेता हिजम इरावतको राज्य प्रतिको सोच र हेराई अलग्गै रहेको थियोे ।उनले राज्यको सर्वाङ्गिण विकासका लागि देखेको सपना अवश्य पुरा हुनेछ ।
उनले अगाडि थपे कि गत दिन कुकी उग्रवादी द्वारा अपहरण गरेका दुई युवाहरु भने राम्रो अवस्थामा रहेको कुरा पनि उनले बताए ।
डा हरिमोहन पोखरेल

प्रतिक्रिया