Pura Samachar

आजको राशिफल

प्रकाशित: October 5, 2024
पूरा समाचार

आजको राशिफल

मेष : मेवा-मिष्टान्न आदि खाने वातावरण मिल्नेछ ।

वृष : धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ ।

मिथुन : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।

कर्कट : एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्न सक्छ ।

सिंह : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।

कन्या : घरायसी समस्याहरू देखापर्न सक्छन् ।

तुला : खर्च बढे पनि घरायसी सुखसुविधाका सामग्रीको जोहो हुनेछ ।

वृश्चिक : भाइबहिनी वा सन्ततिका तर्फबाट दुःखद खबर प्राप्त हुनेछ ।

धनु : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।

मकर : मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ ।

कुम्भ : स्वास्थ्यमा समस्या आउन सक्छ ।

मीन : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

प्रतिक्रिया