२०७७/०९/२७ गते राष्ट्रनिर्माता बडामहाराजधिराज पृथ्वी नारायण शाहको २९९ औँ जन्म जयन्तीको उपलक्ष्यमा उत्तर भेगिय पृथ्वी जयन्ती समारोह समितीले बालाजु बाइपास नागार्जुन दरबारदेखि बसुन्धारा, नारायण गोपाल चोक हुँदै बुढानिलकणठ मन्दिर परिसरसम्म वृहत मोटरसाइकल र्याली गर्ने काठमाण्डौँ क्षेत्र नम्बर ४ का युवा अभियन्ता सरोज अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया