काठमाडौं- राष्ट्रनिर्माता बडामहाराजधिराज पृथ्वी नारायण शाहको २९९ औँ जन्म जयन्तीको अवसरमा आज उत्तर भेगिय सडक संघर्ष समितीले बिहान बालाजु- बाइपास नागार्जुन दरबारदेखि बसुन्धारा, नारायण गोपाल चोक हुँदै बुढानिलकण्ठ मन्दिर परिसरसम्म वृहत मोटरसाइकल र्याली गरेको छ।
हिन्दु राष्ट्र र राजसंस्था को माग सहित राष्ट्रिय अभियन्ताहरू क्षेत्र नंवर ४ सरोज अधिकारी, क्षेत्र नंवर ५ सुरज पान्डे र क्षेत्र नंवर ६ राजकुमार खड्का ज्यूहरूको अगुवाईमा वृहत मोटरसाइकल र्याली सहित उत्तर भेगीय ठूलो आम जनताहरूको सहभागितामा पृथ्वी जयन्ती मनाईयो ।
प्रतिक्रिया