Pura Samachar

‘घाँसको राजा’ वरसिमबाट आम्दानी बढाइँदै

प्रकाशित: January 24, 2021
पूरा समाचार

‘घाँसको राजा’ वरसिमबाट आम्दानी बढाइँदै

देउखुरी – दाङका किसानले व्यावसायिक वरसिम घाँसखेतीाबट राम्रो आम्दानी गर्न थालेका छन् । घोराही उपमहानगरपालिका –६ का किसान पछिल्लो समयमा घाँसखेतीतिर आकर्षित भएका छन् । घाँसबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका अधिकांश गाउँमा वरसिम घाँस खेती गरिएको छ ।

प्रतिक्रिया