Pura Samachar

सिड्नीकोआफ्नै युनिटको बाल्कोनिबाट एक नेपालिले हाम्फलेर आत्महत्या गरे

प्रकाशित: June 14, 2020

सिड्नीकोआफ्नै युनिटको बाल्कोनिबाट एक नेपालिले हाम्फलेर आत्महत्या गरे

भर्खरै नेपालि एक व्यक्तिले सिड्नीको कोगारा स्थित आफ्नै युनिट को बाल्कोनि बाट हाम्फलेर आत्महत्या गरेका छ्न !उच्चशिक्षामा लागेका नेपाली विद्यार्थीहरूको आत्महत्याका धेरै घटनाहरू विगतका केही महिनाहरूमा धेरै बढेको छ |नेपाली विद्यार्थीहरूको विदेशमा आत्महत्याको सबैभन्दा सामान्य कारण डिप्रेसन हो |

विस्तृत जानकारी थाहा हुन बाँकी छ |

प्रतिक्रिया