Pura Samachar

पाटेबाघको आक्रमणबाट माहुतेको मृत्यु

प्रकाशित: April 5, 2021

पाटेबाघको आक्रमणबाट माहुतेको मृत्यु

बाँके, २३ चैत (रासस) : बर्दियामा आइतबार हात्ती चराउँदै गरेका माहुतेको बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको आक्रमणबाट परेर मृत्यु भएको छ ।

घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी हात्तीसारका कर्मचारी ३१ वर्षीय माहुते पुलिसराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया