Pura Samachar

आजको मौसम – सामान्यतया सफा रहने ।

प्रकाशित: June 4, 2021

आजको मौसम – सामान्यतया सफा रहने ।

काठमाडौ -जेठ २१ नेपालभर आजको मौसम सामान्यतया सफा रहने मौसम बिभागले जनाएको छ । आज प्रदेश १, प्रदेश २ र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहनेछ । पहाडी…

 


नेपालभर आजको मौसम सामान्यतया सफा रहने मौसम बिभागले जनाएको छ । आज प्रदेश १, प्रदेश २ र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहनेछ । पहाडी भूभागका एकदुई स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ र बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन रचट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

प्रतिक्रिया