
नेकपा एमाले झलना खनाल र माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बिहीबारदेखि शुरु भएको भर्चुअल बैठक अहिले ११ बजेबाट शुरु भएको छ ।
बिहीबार ३९ केन्द्रीय सदस्यले आफ्नो राय प्रस्तुत गरेका थिए । बाँकी नेताहरुले छलफलमा राय राखेपछि आज बैठक सकिनेछ ।
पार्टीभित्रको विवाद, विकसित राजनीतिक अवस्था र भावी योजना तय गर्नेगरी बैठक
प्रतिक्रिया