Pura Samachar

तत्काल दोस्रो खोप दिन सर्वोच्चको आदेश

प्रकाशित: June 22, 2021

तत्काल दोस्रो खोप दिन सर्वोच्चको आदेश

ठमाडौं। सर्वोच्च अदालतले अघिल्लो वर्ष कोभिसिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोजको खोप दिन अन्तरिम आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश ईश्वर खतिवडाको इजलासले ६५ वर्षभन्दा माथिल्लो उमेर समूहका नागरिकलाई तत्काल कोरोनाविरुद्धको कोभिसिल्डको दोस्रो डोज खोप लगाउन आदेश जारी गरेको हो। नेपालमा पहिलो डोज लगाएका ६५ वर्ष माथिका करिब १३ लाख बढी छन्।

प्रतिक्रिया