Pura Samachar

संसद विघटनविरुद्धको रिटः सुरुवाती बहसको समय अब ८ घण्टा मात्र

प्रकाशित: June 24, 2021

संसद विघटनविरुद्धको रिटः सुरुवाती बहसको समय अब ८ घण्टा मात्र

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट माथिको सुनुवाईमा सुरुवाती बहसको लागि अब ८ घण्टा समय बाँकी छ। बुधवार ४ घण्टा समय बहस गरियो। सुरुवाती बहसका लागि छुट्याइएको १२ घण्टा समयमा अब ८ घण्टा बाँकी रहेको हो। त्यसैले बिहीबार र शुक्रबार गरी सुरुवाती बहस सक्ने तयारी भएको हो। त्यसपछि विपक्षीका कानुन व्यवसायीले १२ घन्टा बहसको समय पाउनेछन्।

प्रतिक्रिया