मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ ।
वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी खर्च हुनेछ । आम्दानीका अवसर गुम्नेछन् ।
मिथुन- घरायसी कुराले तनाव आउनेछ । । काममा शंकाले बाधा गर्नेछ। व्यापारमा लाभ हुनेछ ।
कर्कट- दाजुभाइको मित्रतामा सुधार हुनेछ । यात्राको मजा मिल्नेछ । उत्साह बढेर जानेछ ।
सिंह- सम्पत्तिको लोभ बढ्नेछ । भोजनको सुख मिल्नेछ । कुटुम्ब भेटघाट हुनेछ ।
कन्या-नयाँ काममा योजनाबन्नेछ । पुरानो काम थाति बस्नेछन् । रमाइलोमा रमिनेछ ।
तुला-फाइदा अरुलाइ जानेछ । खानपिनमा बढी खर्च हुनेछ । रमाइलोमा दिन बित्नेछ ।
वृश्चिक-मनोरन्जनमा खर्च बढी हुनेछ । व्यापार सामान्य हुनेछ । काममा सफलता पाइनेछ ।
धनु- राजनीतिमा स्थानमिल्नेछ । सामाजिक काममा चर्चा हुनेछ । कर्मको फल मिल्नेछ ।
मकर- अधुराकाम सुरु हुनेछ । घरायसी काममा बाधाआउनेछ । मनमा शंका पर्नेछ ।
कुम्भ- स्वास्थ्यमा धन खर्च हुनेछ । यात्रामा अवरोध पर्नेछ । विवादको सृजना हुनेछ ।
मीन-व्यावसायिक भार आइपर्नेछ । मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।
प्रतिक्रिया