Pura Samachar

कोरोनाबाट एकैदिन ३४ जनाको मृत्यु

प्रकाशित: June 28, 2021

कोरोनाबाट एकैदिन ३४ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ३४ जना संक्रमितको मृत्यु भएको छ ।


स्वास्थ्य मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ३४ जना संक्रमितको मृत्यु भएको हो । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ ।

यसैगरि मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९ सय २० जनामा कोरोना पुष्टि भएको छ । यसैगरि पछिल्लो २४ घण्टामा ३ हजार ७ जना संक्रमण मुक्त भएका छन् ।

प्रतिक्रिया