
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का दुई हजार ६३६ जना संक्रमित थपिएका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या नौ हजार ७१ पुगेको
पछिल्लो २४ घण्टामा देशभरबाट चार हजार ३४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ
प्रतिक्रिया