Pura Samachar

राशिफल

प्रकाशित: June 30, 2021

राशिफल

मेष-व्यवसायिक छोटो यात्राहुनेछ । नयाकाममा पराक्रम बढ्नेछ । जिम्मेवारी सामना गर्नु पर्नेछ ।
वृष- खानपिनमा रमाइलो मिल्नेछ । मीठो बाेली बिक्नेछ । धन लाभको योग पर्नेछ ।

मिथुन-नयाँ काममा खर्च हुनेछ ।स्वास्थ्यमा प्रगति हुनेछ । परिवारसँग रमाइनेछ ।
कर्कट-कृषि काममा लगानी बढ्नेछ । सरसामान हराउन सक्नेछ । आर्थिक क्षति वेहोर्नु पर्नेछ ।

सिंह-किनमेलमा खर्च हुनेछ । कृषि काममा लाभ पाइनेछ । व्यापारमा सन्तोष मिल्नेछ ।
कन्या- ठुलाबडाले साथदिनेछन् । सामाजिक काममा चर्चा मिल्नेछ । सरकारी साथपाइनेछ ।

तुला- सामाजिक काममा व्यस्तता बढ्नेछ । अधुरा काम बन्नेछन् । वैदेशिक फाइदा मिल्नेछ ।
वृश्चिक- सामाजिक अपजसको भय हुनेछ । काम बीचमा रोकिनेछ । गुप्त शत्रु जाग्नेछन् ।

धनु- प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।
मकर- स्वास्थ्यमा सुधार आउनेछ । वादविवाद साम्य हुनेछ । राम्रो काममा खर्च हुनेछ ।

कुम्भ-आम्दानीले साथदिनेछ । अध्ययन क्षेत्रमा प्रगति हुनेछ । सन्तति सुख बढ्नेछ ।
मीन– घरायसी काममा विवाद हुनेछ । पैतृक धनको अशान्तिले पिर्नेछ । सन्तानलाई विसन्चो बढ्नेछ ।

प्रतिक्रिया