Pura Samachar

राशिफल

प्रकाशित: July 1, 2021

राशिफल

मेष– साथीभाइ भेटघाट हुनेछ । परोपकारमा दिन बित्नेछ । प्रेममा सुख मिल्नेछ ।
वृष- स्वास्थ्यले साथ दिनेछ । पुरानो काम छिटो बन्नेछ । पुरानो विवाद सल्टिनेछ ।

मिथुन- सन्तानले सुख दिनेछन् । अध्ययनमा प्रगति हुनेछ । धनदौलतको कारोवार बढ्नेछ ।
कर्कट- छोटो यात्राहुनेछ । घरायसी विवाद बढ्नेछ । माया प्रेममा तनाव आउनेछ ।

सिंह- जिम्मेवारीमा व्यस्तता बढ्न्छ । अरुको काम गर्नु पर्नेछ । दाजुभाइमा सहकार्य हुनेछ ।
कन्या- प्रेममा प्रशन्नता बढ्नेछ। प्रियबाट धनको सहयोग मिल्नेछ । खानपिनमा खर्च हुनेछ ।

तुला- बढी जिम्मेवारी थपिनेछ । पारिवारिक चिन्ता हुनेछ । काम बीचैमा रोकिनेछ ।
वृश्चिक- सरसामान हराउन सक्नेछ । यात्रा कठिनाइ हुनेछ । स्वास्थ्यमा खर्च बढ्नेछ ।

धनु- आम्दामीले पुरानो गर्जो टर्ने छ । सवारी सुख मिल्नेछ । कृषि कर्मबाट धनार्जन हुनेछ ।
मकर- राजनीतिक मोह जाग्नेछ । मानसिक तनाव आउनेछ । मान सम्मानको लोभ जाग्नेछ ।

कुम्भ- धर्ममा रुचि लाग्नेछ । सहयोगमा दिन बित्नेछ । विदेशबाट सहयोग मिल्नेछ ।
मीन- सरकारी झमेला आउनेछ । आर्थिक काममा अपजस मिल्नेछ । नयाँ काममा बाधा हुनेछ ।

प्रतिक्रिया