विराटनगर । अविरल वर्षासँगै सप्तकोसी नदीको बहाव बढेको छ ।
कोसी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारीअनुसार शुक्रबार १ लाख १९ हजार ७ सय क्युसेक पानीको बहाव मापन गरिएको छ । कोसीका २२ वटा ढोका खोलिएको छ । कोसी ब्यारेजमा ५६ वटा ढोका रहेका छन् ।
प्रदेश १ का पहाडी र तराईका जिल्लामा समेत निरन्तर वर्षा भईरहेको छ ।
प्रतिक्रिया