Pura Samachar

संसद विघटन असंवैधानिक भएको भन्दै नेविसंघले पुतला दहन

प्रकाशित: July 2, 2021

संसद विघटन असंवैधानिक भएको भन्दै नेविसंघले पुतला दहन

काठमाडौं । सरकारको असंवैधानिक कदमविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पुतलीसडक शंकरदेव क्याम्पस अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाएको छ । संसद विघटन असंवैधानिक भएको भन्दै नेविसंघले पुतला दहन गरेको हो ।

प्रतिक्रिया