मेष- भेटघाटमा दिनबित्नेछ । शंकाले प्रेममा बाधा गर्नेछ । अलमलमा दिन बित्नेछ
वृष- सरसामान हराउन सक्नेछ । अनावस्यक धन खर्च हुनेछ । नयाँ काम आई पर्नेछ ।
मिथुन- कृषिमा नाफा मिल्नेछ । व्यापारमा फाईदा हुनेछ । महिला मित्रको साथ पाईनेछ ।
कर्कट- सरकारी काममा प्रगति हुनेछ । सृजनात्मक काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।
सिंह- धार्मिक कार्यमा समय जानेछ । पारिवारिक भेटघाट हुनेछ । ठुलाबडाको साथ मिल्नेछ ।
कन्या-काममा आलोचना हुनेछ । अचानक यात्रा हुनेछ । शरीरमा विसञ्चो देखिनेछ ।
तुला-साझेदारी काममा प्रगति हुनेछ । यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ ।
वृश्चिक-प्रतिष्पर्धामा जीत हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । मुद्दा मामिलामा जीत हुनेछ ।
धनु-धन सम्पत्तिको कारोवार बढ्नेछ । अध्ययनमा रुचि हुनेछ । सन्ततिले सहयोग गर्नेछन् ।
मकर-नयाँ चिन्ता थपिनेछ । परिवारमा कलह हुनेछ । विसन्चोले सताउनेछ. ।
कुम्भ-दाजुभाइमा प्रेम बढ्नेछ । नयाँ ठाउमा भ्रमण हुनेछ । उत्साहले काम छिटो बन्नेछ ।
मीन-बोलीवचनले साथ दिनेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।
प्रतिक्रिया