Pura Samachar

नेतृ पम्फा भुसाललाई मातृ शोक

प्रकाशित: July 5, 2021

नेतृ पम्फा भुसाललाई मातृ शोक

काठमाडौ। नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य पम्फा भुसाललाई मातृ शोक परेको छ।



भुसालकी आमा इन्द्रकला भुसालको ९३ वर्षको उमेरमा सोमबार विहान ७ बजे निधन भएको हो।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवासमै पुगेर इन्द्रकलाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

भुसालकी आमा इन्द्रकला भुसालको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी भएको

प्रतिक्रिया