Pura Samachar

दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने

प्रकाशित: July 6, 2021

दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने

सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकलले मधुसुदन बुर्लाकोछफ र सुशीलचन्द्र तिवारीलाई सचिव बढुवा गर्ने निर्णय गरेको हो।

बुर्लाकोटी प्रशासन र तिजारी प्राविधिकतर्फका हुन्।

यस्तै, सरकारले विदेश जानेहरूका लागि स्वास्थ्य मापदण्ड अपनाएर हवाई उडान खुकुलो बनाउने निर्णय गरेको छ।

तर, कसरी पठाउने भन्नेबारे निर्णय नभएको एक मन्त्रीले बताए।

प्रतिक्रिया