Pura Samachar

ओली र नेपाल मेरियट होटेलमा

प्रकाशित: July 7, 2021

ओली र नेपाल मेरियट होटेलमा

काठमाडौं । नेकपा (एमाले)का शीर्ष नेताहरू केपी शर्मा ओली र माधव कुुमार नेपाल छलफलमा जुटेका छन् । अहिले काठमाडौंको मेरियट होटेलमा दुई नेताहरूबीच छलफल भइरहेको छ ।

छलफलमा विष्णु पौडेल पनि सहभागी छन् ।

लामो समयदेखि पार्टीभित्र देखिएको समस्या समाधानको प्रयासस्वरूप फरक फरक खेमाकाे नेतृत्व गरिरहेका दुई नेताहरू छलफलमा जुटेका हुन् ।

प्रतिक्रिया