Pura Samachar

ठोस सहमति हुन सकेन

प्रकाशित: July 8, 2021

ठोस सहमति हुन सकेन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

नक्सालस्थित होटल मेरियटमा चउको भेटवार्तामा ठोस सहमति भने केही हुन सकेन । भेटवार्तामा सहभागी एमाले उपाध्यक्ष भीम रावलले वार्तामा ठोस सहमति नभए पनि वार्ताले सकारात्मक वातावरण बनाउने प्रतिकृया दिनुभएको छ ।

वैठकमा कार्यदलका सदस्यहरुले अहिलेसम्म भएको छलफलबारे ब्रिफिङ गरेको थियो । त्यसपछि दुई नेताबीच वान अन वान सम्वाद भएको थियो ।

 

प्रतिक्रिया