Pura Samachar

कोभिड – १९ विरुद्धको आठ लाख डोज चिनियाँ खोप नेपाल आइपुग्यो

प्रकाशित: July 9, 2021

कोभिड – १९ विरुद्धको आठ लाख डोज चिनियाँ खोप नेपाल आइपुग्यो

काठमाडौं । कोभिड – १९ विरुद्धको आठ लाख डोज चिनियाँ खोप नेपाल आइपुगेको छ ।

नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट शुक्रवार बिहान भेरोसेलको आठ लाख डोज खोप नेपाल आइपुगेको हो ।

नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग भेरोसेल खोपको ४० लाख डोज खरिदको सम्झौता गरे अनुरुप पहिलो चरणमा आठ लाख डोज खोप ल्याइएको हो ।

स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले आज आठ लाख डोज खोप ल्याइएको जानकारी दि

प्रतिक्रिया