Pura Samachar

जनता समाजवादी पार्टी (जसपा) खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट

प्रकाशित: July 11, 2021

जनता समाजवादी पार्टी (जसपा) खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट

जनता समाजवादी पार्टी (जसपा) खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ


आज आइतबार तत्कालीन राष्ट्रिय जनता पार्टी(राजपा) र समाजवादी पार्टी एकता भएर बनेको जसपा खारेजको माग गर्दै रिट दायर भएको हो।

दुई पार्टीबीचको एकता प्रक्रिया नै त्रुटीपूर्ण, कानुनविपरीत भएको भन्दै उत्प्रेषण आदेशबाट बदरको माग गर्दै आज रिट दायर भएको छ।

राजपाका तत्कालीन उपाध्यक्ष राजपकुमार थापाको तर्फबाट अधिवक्ता हृदयराज मिश्रले दायर गरेको रिटमा जसपाको एकीकरण खारेज गरेर राजपा र समाजवादी पार्टी कायम गराउने परमादेश माग गरिएको छ।

प्रतिक्रिया