Pura Samachar

प्रतिनिधि सभाकाे बैठक साउन ३ गते बाेलाउन सर्वाेच्चले आदेश

प्रकाशित: July 12, 2021

प्रतिनिधि सभाकाे बैठक साउन ३ गते बाेलाउन सर्वाेच्चले आदेश

काठमाडौं । सर्वाेच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ ।

१४९ सांसदले दिएकाे निवेदन अनुसार धारा ५ अनुसार प्रधानमन्त्रीका लागि शेरबहादुर देउवाकाे दबी पुगेकाे छ ।

पुनर्स्थापित प्रतिनिधि सभाकाे बैठक साउन ३ गते बाेलाउन सर्वाेच्चले आदेश दिएकाे छ ।

प्रतिक्रिया