Pura Samachar

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवासमा

प्रकाशित: July 12, 2021

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवासमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास पुग्नुभएको छ । ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुग्नुभएको हो ।बालुवाटारमा एमाले स्थायी कमिटी बैठक सकेलगत्तै ओली शीतलनिवास पुग्नुभएको हो । ओलीले राष्ट्रपति समक्ष राजीनामा दिनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया