
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको शपथ समारोहमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहनुभएको छ ।
सपथ समारोहमा ओलीसँगै ओली निकट जसपा अध्यक्ष महन्थ ठाकुर पनि अनुपस्थित रहनुभएको छ ।
आफ्नो शपथ समारोहमा पूर्व प्रधानमन्त्रीहरू नगएको भन्दै ओली देउवाको शपथ समारोहमा अनुपस्थित रहनुभएको हो ।
ओलीसँगै सपथ समारोहमा जसपा अध्यक्ष महन्थ ठाकुर पनि अनुपस्थित छन् । सपथ अझै सुरु भएको छैन ।
प्रतिक्रिया