Pura Samachar

चिया बेचेको रेल स्टेशनको उद्घाटन गर्दै भारतीय प्रधानमन्त्री मोदी

प्रकाशित: July 16, 2021

चिया बेचेको रेल स्टेशनको उद्घाटन गर्दै भारतीय प्रधानमन्त्री मोदी

एजेन्सी।भारतले प्रधानमन्त्री नरेन्द्र मोदीले आज पुनर्निर्माण गरिएको गुजरातस्थित वडनगर रेलवे स्टेशनको डिजिटल माध्यमबाट उद्घाटन गर्दैछन्।मोदीले आफ्नो बाल्यकाल सोही स्टेशनमा चिया बेचेर कटाएकाले यो उद्घाटनलाई महत्वका साथ हेरिएको छ।गुजरातको मेहसाणा जिल्लामा रहेको उक्त रेलवे स्टेशन मोदीको गृहनगरमा पर्छ। वडनगर रेलवे स्टेशनभित्र मोदीको पिता दामोदरदास मोदीले चिया पसल चलाएका थिए। सानोमा रेलवे स्टेशनमा चिया बेचेर प्रधानमन्त्री मोदीले पितालाई सहयोग गर्ने गर्थे।

प्रतिक्रिया