Pura Samachar

कार्यदल विघटन

प्रकाशित: July 16, 2021

कार्यदल विघटन

काठमाडौं। नेकपा एमाले स्थायी कमिटी बैठकले पार्टी एकताका लागि गठित कार्यदलले तयार पारेको १० बुँदै सहमति अनुमोदन गर्दै रचनात्मक ढंगले कार्यान्वन गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले कार्यदललाई धन्यवाद दिँदै कार्यदल विघटन गरेको छ। माधवकुमार नेपाल समूहका नेताहरुले स्थायी कमिटी बैठक र संसदीय दलको बैठक रोक्न गरेको आग्रह भने ओलीले अस्वीकार गरेका छन्।

प्रतिक्रिया