Pura Samachar
  • राशिफल

    प्रकाशित: ७ दिन पहिले

    राशिफल

    मेष- सन्तानबाट धन लाभ हुनेछ । अध्ययनमा प्रगति मिल्ने छ । सामाजिक काममा आलोचना पाइनेछ ।
    वृष- यात्रामा सास्ती मिल्नेछ । बढी जिम्मेवारी थपिनेछ । पारिवारिक किचलो आउनेछ ।

    मिथु-उत्साहले काममा प्रगति हुनेछ । सानो यात्रा हु्नेछ । दाजुभाइमा मित्रता बढ्नेछ ।
    कर्कट- वैदेशिक धन संग्रह हुनेछ । भेटघाटमा रमाइलो हुनेछ । वोलीवचनले राम्रो प्रभाव पर्नेछ ।

    सिंह– नयाँ कामको छलफल हुनेछ । घरायसी काममा रुचि बढ्नेछ । घुमफिरमा दिन जानेछ ।
    कन्या-अनावस्यक विवाद पर्नेछ । यात्रामा कठीनाइ हुनेछ । प्रिय चिज वीज हराउन सक्नेछ ।

    तुला-नयाँ कामको योजना हुनेछ । घरायसी कारोबार बढ्नेछ । आर्थिक काममा खुशी बढ्नेछ ।
    वृश्चिक-घरायसी काममा प्रगति हुनेछ । परिवारिक काममा साथ मिल्नेछ । जिम्मेवारीमा कदर मिल्नेछ ।

    धनु- सामाजिक प्रतिष्ठा बढ्नेछ । वैदेशिक फाइदा हुने्छ । पुरानो कामबाट फाइदा हुनेछ ।
    मकर- सन्तानको चिन्ताले सताउने छ । स्वास्थ्यमा समस्या आउनेछ । पुरानो काममा दौडधुप बढी हुनेछ ।

    कुम्भ- परिवारले खुशी दिनेछन् । प्रेममा प्रगति हुनेछ । मित्रतामा सुधार हुनेछ ।
    मीन- पुरानो रोगले छोड्नेछ । भाइभाइमा मित्रता हुनेछ । सुख सयलमा खर्च बढ्नेछ ।

    प्रतिक्रिया