Pura Samachar

७२ लाखभन्दा बढीलाई कोरोना खोप सुनिश्चित

प्रकाशित: July 17, 2021

७२ लाखभन्दा बढीलाई कोरोना खोप सुनिश्चित

काठमाडौं। नेपालले अबका कही साताभित्रै एक करोड २९ लाख ८२ हजार ८५० डोज कोरोना खोप प्राप्त गर्ने भएको छ। यसले देशका ७२ लाख ५८ हजार ८५० जनालाई खोप लगाउन पुग्नेछ। स्वास्थ्य मन्त्रालयका अनुसार अनुदान, खरिद प्रक्रिया र कोभ्याक्स सुविधामार्फत भारतबाट २४ लाख ४८ हजार, अमेरिकाबाट १५ लाख ३४ हजार ८५० र चीनबाट २८ लाख डोज कोरोना खोप नेपाल आइपुगिसकेको छ।

प्रतिक्रिया