Pura Samachar

आइतवार राष्ट्रियसभा बैठक बस्दै

प्रकाशित: July 17, 2021

आइतवार राष्ट्रियसभा बैठक बस्दै

काठमाडौ । संघीय संसदको नवौं अधिवेशन अन्तर्गत आइतवारराष्ट्रियसभा बैठक बस्दैछ ।

बैठक अपरान्ह ४ बजेलाई बोलाइएको छ ।

संसद सचिवालयले आइतवारको बैठकका लागि २ सम्भाविक कार्यसूची तय गरेको छ ।

संघीय संसदका महासचिव डा भरतराज गौतमले जारी गरेको सम्भावित कार्यसूचीमा राष्ट्रियसभा अध्यक्षले संसद अधिवेशन आह्वानका लागि राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पत्र सुनाउने रहेको छ ।

त्यस्तै दोस्रो कार्यसूचीमा अध्यक्षले राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र पढेर सुनाउने रहेको छ ।

प्रतिक्रिया