Pura Samachar

एमाले स्थायी कमिटी बैठक बस्दै

प्रकाशित: July 18, 2021

एमाले स्थायी कमिटी बैठक बस्दै

 काठमाडौं।प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ।बिहान ११ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्न लागेको हो।बैठकले भोलि बस्ने केन्द्रिय समितिका लागि एजेण्डा तय गर्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।बैठकमा आसन्न विधान अधिवेशन, विकसित राजनीति घटनाक्रम र पार्टी एकताका सम्बन्धमा छलफल हुने तामाङले जानकारी दिए।बैठकले भोलि बस्ने केन्द्रिय समिति बैठकका लागि एजेण्डा तय पनि गर्ने जनाइएको छ।

प्रतिक्रिया