Pura Samachar

प्रधानमन्त्री शेरबहादुर देउवाले तेस्रो लहर कोरोनाको पूर्व तयारीका लागि सीमा नाकाहरुमा होल्डिङ सेन्टर बनाउन निर्देशन

प्रकाशित: July 18, 2021

प्रधानमन्त्री शेरबहादुर देउवाले तेस्रो लहर कोरोनाको पूर्व तयारीका लागि सीमा नाकाहरुमा होल्डिङ सेन्टर बनाउन निर्देशन

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले तेस्रो लहर कोरोनाको पूर्व तयारीका लागि सीमा नाकाहरुमा होल्डिङ सेन्टर बनाउन निर्देशन दिएका छन्। स्वास्थ्य मन्त्रालयका, स्वास्थ्य सेवा तथा खोप महाशाखाका प्रमुखसँगको छलफलमा प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन्। उनले कोरोनाको परीक्षणको दायरा बढाउन तथा चुस्तदुरुस्त रुपमा अस्पतालमा अक्सिजन, वेड र आईसीयूको प्रबन्ध गर्न पनि भनेका छन्।

प्रतिक्रिया