Pura Samachar

देशभर कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ४२ लाख १ हजार ४३५

प्रकाशित: July 20, 2021

देशभर कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ४२ लाख १ हजार ४३५

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ४२ लाख १ हजार ४३५ पुगेको छ। खोप लगाउनेमध्ये पहिलो मात्रा लगाउनेको संख्या ३० लाख ६७ हजार ११८ छ भने दोस्रो डोज खोप लगाउनेको संख्या ११ लाख ३४ जहार ३१७ रहेको छ।

प्रतिक्रिया