Pura Samachar

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

प्रकाशित: July 20, 2021

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिस्ठानमा हिजोबाट शुरु भएको बैठक आज दिउँसो ३ बजे बस्ने भएको हो।

एमाले केन्द्रीय कमिटीको चालू १० औं बैठक आज पनि जारी रहने एमालेले जनायो।

सोमवारको बैठकमा एमालेले पार्टी आफ्ना २२ सांसदलाई २४ घन्टे स्पस्टीकरण सोधेको थियो। बैठकले आइतवार पार्टीको ह्विप नमानी प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मत हाल्ने सांसदहरुलाई कारवाहीको प्रकृया अगाडि बढाउने निर्णय गरेको थियो।

प्रतिक्रिया