Pura Samachar

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

प्रकाशित: July 21, 2021

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ। आजको बैठकमा पार्टीले सरकारमा पठाउने मन्त्री चयन लगायतका विषयमा छलफल हुने गर्ने तयारी छ। शेरबहादुर देउवा नेतृत्वको सरकारमा हाल माओवादी केन्द्रका पम्फा भुसाल ऊर्जा मन्त्री र जनार्दन शर्मा अर्थमन्त्री छन्।

प्रतिक्रिया