Pura Samachar
  • राशिफल

    प्रकाशित: २ दिन पहिले

    राशिफल

    मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ ।
    वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता बढ्नेछ । अरुको सहयोग कम मिल्नेछ ।

    मिथुन- वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।
    कर्कट- प्रेममा शंकाको भाव बढ्नेछ । खुसीयालीमा खर्च हुनेछ । रमाइलोमा समय बित्नेछ ।

    सिंह- अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।
    कन्या- आफन्तबाटधनागमनहुनेछ । प्रियजन भेटघाट हुनेछ । कृषिमालाभमिल्नेछ ।

    तुला- कर्मको प्रशंसा मिल्नेछ । सरकारी काममा लाभ मिल्नेछ । स्त्रीजनबाट सहयोग पाइनेछ ।
    वृश्चिक- धार्मिक भावना बढ्नेछ । वैदेशिक फाइदा मिल्नेछ । सामाजिक काममा समय वित्नेछ ।

    धनु- व्यर्थ अपमान हुनेछ । स्वास्थ्यमा बाधा आउनेछ । सम्झौतामा धोका हुनेछ ।
    मकर- छोटो यात्राको योग बन्नेछ । प्रेममाखुसी बढ्नेछ । रमाइलोमा दिन वित्नेछ ।

    कुम्भ- घरायसी अधुरा कामबन्नेछन् । किनमेलमा खर्च बढी हुनेछ । वादविवादमा परिनेछ ।
    मीन- मित्रबाट सहयोग हुनेछ । व्यापारमा सामान्य फाइदा हुनेछ । पशुचौपायबाट लाभ हुनेछ ।

     

    प्रतिक्रिया