Pura Samachar

नेपालाई दोस्रो अध्यक्ष दिन तयार छुः ओली

प्रकाशित: July 22, 2021

नेपालाई दोस्रो अध्यक्ष दिन तयार छुः ओली

७ श्रावण २०७८  काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी एक हुन्छ भने वरिष्ठ नेता माधवकुमार नेपाललाई एमालेको दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका छन्। बुधबार एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी एकता बचाउन नेपाललाई दोस्रो अध्यक्ष दिन तयार भए पनि उनले एकतामा इच्छा नदेखाएको बताए।

प्रतिक्रिया