Pura Samachar

जसपा विवादबारे छलफल गर्न आयोगको इजलास बस्दै

प्रकाशित: July 22, 2021

जसपा विवादबारे छलफल गर्न आयोगको इजलास बस्दै

काठमाडाैं। जनता समाजवादी पार्टी(जसपा)को विवाद समाधान गर्न निर्वाचन आयोगको इजलास आज बस्दैछ। राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणको आधारमा कुनै पक्षलाई मान्यता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत रहेको पक्षलाई आधिकारिकता दिने प्रावधान छ। आयोगले जसपा विवादबारे टुंगो लगाउन प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको थियो।

प्रतिक्रिया