
नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहित उक्त पार्टीका नेता र राप्रपाका नेताबीच आज सौहार्दपूर्ण भेटघाट भयो। दुवै पक्षका बीच समसामयिक विषयमा विचार विमर्श भयो,’ थापाले भनेका छन्, ‘विप्लव नेतृत्वको नेकपासँग सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने राप्रपाको धारणा छ।’
सहमति अनुसार प्रतिबन्ध फुकुवाबाहेक बन्दी रिहाइ र मुद्दा फिर्ताबारे काम हुन सकेको छैन। नेकपाले विभिन्न मुद्दामा एक सय ३० नेता–कार्यकर्ता विभिन्न कारागारमा थुनिएको जनाएको छ।
प्रतिक्रिया