Pura Samachar

देउवा र प्रचण्डबीच भेटवार्ता

प्रकाशित: July 27, 2021

देउवा र प्रचण्डबीच भेटवार्ता

साउन १२, २०७८काठमाडौं।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता भएको प्रचण्डको सचिवालयले जनाएको छ।

भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र सञ्चालनका विषयमा कुराकानी भएको जनाइएको छ।

देउवा असार२९ गते प्रधानमन्त्रीमा नियुक्त भएसँगै कांग्रेस र माओवादीबाट२–२जनालाई मन्त्री बनाइएपनि त्यसपछि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। दुई दिनअघि देउवाले एकजना राज्यमन्त्री थपेका थिए।

प्रतिक्रिया