Pura Samachar

गण्डकी प्रदेश प्रमुखमा पुनः अमिक शेरचन

प्रकाशित: July 27, 2021

गण्डकी प्रदेश प्रमुखमा पुनः अमिक शेरचन

साउन १२, २०७८ काठमाडौं। माओवादी नेता अमिक शेरचन पुनः गण्डकी प्रदेश प्रमुखमा सिफारिस भएका छन्। आज बसेको स्थायी कमिटीको बैठकले शेरचनलाई नियुक्ति गर्न सिफारिस गरेको हो । यसअघि केपी ओली नेतृत्वको सरकारले शेरचनलाई हटाएर सीता कुमारी पौडेललाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया